अटो विशेष

सवारी साधन को नामसारी प्रक्रिया

  नागरिक   2018-04-09

एक व्यक्ति वा संस्थाको नाममा रहेको सवारी साधन अरु कुनै व्यक्ति र संस्थाको नाममा दिन यातायात व्यवस्था बिभागमा गएर सवारी नामसारी गर्नुपर्छ। सवारी नामसारी गर्न सजिलो र सबै कागजात मिलेको खण्डमा थोरै समय मात्र लाग्छ।सवारी नामसारी गर्नु परेमा यो प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ:

यसमा तपाईको मत