काठमाडौँ- आज एक कार्यक्रमका बिच बर्जर जेन्सन एण्ड निकोल्सन नेपालले नविनतम प्रविधिमा आधारित बर्जर वेदरकोट लङ्गलाइफ सार्वजनिक गरेको छ। पियू र सिलिकन प्रविधि प्रयोग गरिएको यसले घामपानी छेक्ने १० वर्ष टिक्ने कम्पनीको दाबी रहेको छ।
बर्जर वेदरकोट लङ्गलाइफमा भएको पियू इमल्सनले घरको चमक कायम राख्ने र चर्को घाम तथा वर्षावाट समेत सुरक्षा प्रदान गर्ने कम्पनीको विज्ञप्तिमा उल्लेख छ।
यसमा तपाईको मत