बजार संक्षेप

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

  नागरिक   2019-10-21

काठमाडौं– मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ ।
उक्त योजनाअन्तर्गत उपभोक्ताले मारुती सिमेन्टको प्रत्येक २१ बोरा खरिदमा स्योर सट उपहारको रुपमा १० ग्राम चाँदीको सिक्का तुरुन्तै प्राप्त गर्न सक्ने कम्पनीको विज्ञप्तिमा उल्लेख छ । 
यो योजना कात्तिक १६ गतेसम्म देशभर लागू हुने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

यसमा तपाईको मत